प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४
भारतको पाँच दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर अघि नयाँदिल्ली पुगेका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन्।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij