आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८ महिनामा ३६ करोड ६० लाख स्मार्टफोन विक्री

  • प्रकाशित मिति : बिहिबार, भदौ ८, २०७४



  • चालु अंग्रेजी वर्षको पहिलो ८ महिनामा विश्वभरी ३६ करोड ६० लाख  स्मार्टफोन विक्री भएको छ।

    सूचना प्रविधि सम्बन्धी अनुसन्धान गर्ने अमेरिकी फार्म ‘गार्टनर’ ले जनाए अनुसार २०१७ को अगस्टको २० सम्ममा सो संख्या बराबर फोनहरु विक्री भएका हुन्। यो संख्या गत वर्षको पहिलो ८ महिनाको दर भन्दा ६.७ प्रतिशतले बढी हो।

    स्मार्टफोनमा पनि सामसङको नोट सेभेनमा आएको समस्याले केही समय ओरालो लागेको विक्रीदर उसका दुई फोन ‘एस एट’ र ‘एट एट प्लस’ सार्वजनिक भएपछि भने ७.५ प्रतिशतले बढेको छ।

    आइफोनको भने यस अवधिमा ०.२ प्रतिशतले विक्री बढेको छ।

    सामसङको हालको बजार हिस्सामा हुवावे, ओप्पो तथा भिभो जस्ता चिनिया ब्राण्डका फोनहरुले चुनौती दिइरहेको गार्टनरले दाबी गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij