प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४
काठमाडौं । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा १६:०० बजे देखि १७:१५ बजे सम्म मन्त्रीपरिषदको बैठक बसेको छ । बैठकले निम्न निर्णय गरेको छन ।
१. बिपद ब्यबस्थापन न्यूनीकरण सम्बन्धि बिधयक सिधै ब्यबस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको
२. निजामती सेवा दिबस २०७४ को उपलक्ष्यमा निजामती सेवा पुरस्कार सिफारिस समितिको बैठक अनुसार मुख्य सचिब राजेन्द्र किशोर क्षेत्री को नेतृत्व मा १० जना सहसचिव र अन्य ३० जनालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेको
पुरस्कार पाउने सहसचिवहरुमा दिपक सुवेदी, डिल्लिराज घिमिरे , केबल प्रसाद भन्डारी , प्रेमलाल लामिछाने , इन्द्र प्रसाद आचार्य , जिबनराज सेढाई , जगनाथ बराल, अनिल खनाल, लक्ष्मिदत्त कलैनी, पल्लाद कुमार योगि रहेको

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij