आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिहान ५ बजेसम्म कुन पार्टी कहाँ अगाडि?

  • प्रकाशित मिति : बुधबार, अशोज ४, २०७४



  • प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमध्ये

    भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा  भइरहेको छ।

    हालसम्म ८३ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ।

    कांग्रेसले सबैभन्दा बढी २४ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ।

    अहिलेसम्म कांग्रेसले अग्रता लिएका २४ स्थानः

    बाराः

    1. महागढिमाई नगरपालिका
    2. बारागढी गाउँपालिका
    3. कोहल्वी गाउँपालिका
    4. फेटा गाउँपालिका
    5. सुवर्ण गाउँपालिका

    महोत्तरीः

    1. रामगोपालपुर नगरपालिका
    2. बर्दिबास नगरपालिका
    3. एकडारा गाउँपालिका

    धनुषाः

    1. धनुषाधाम नगरपालिका
    2. मिथिलाविहारी गाउँपालिका
    3. बटेश्वर गाउँपालिका

    रौतहटः

    1. चन्द्रपुर नगरपालिका
    2. गढिमाइ नगरपालिका
    3. परोहा नगरपालिका
    4. इसनाथ नगरपालिका

    सप्तरीः

    1. खडक नगरपालिका
    2. कञ्चनरुप नगरपालिका
    3. बेलीचपेना गाउँपालिका
    4. कृष्णासबरन गाउँपालिका

    सर्लाहीः

    1. हरिपुर्वा नगरपालिका
    2. मंगलवा नगरपालिका
    3. कौडेना गाउँपालिका
    4. धनकौल गाउँपालिका

    पर्साः

    1. जिराभवानी गाउँपालिका

    दोस्रो स्थानमा रहेको एमालेले १८  स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।

    बाराः

    1. जितपुर सिमरा उपमहानगरपालिका
    2. निजगढ नगरपालिका
    3. आदर्शकोटहवा गाउँपालिका

    सिरहाः

    1. लहान नगरपालिका
    2. कर्जना नगरपालिका
    3. नवराजपुर गाउँपालिका
    4. सखुवानानकारकट्टी गाउँपालिका
    5. विष्णुपुर गाउँपालिका

    सर्लाहीः

    1. हरिवन नगरपालिका
    2. ईश्वरपुर नगरपालिका

    पर्साः

    1. पटेरुवा सुगौली गाउँपालिका
    2. सखुवा प्रसौनी गाउँपालिका
    3. पर्सागढी नगरपालिका

    रौतहटः

    1. गौर नगरपालिका
    2. यमुनामाई गाउँपालिका

    सप्तरीः

    1. सप्तकोशी नगरपालिका
    2. बलान बिहुल गाउँपालिका

    धनुषाः

    1. मिथिला नगरपालिका

    उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १६ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ।

    सिरहाः

    1. सिरहा नगरपालिका
    2. औरही गाउँपालिका
    3. बरियारपट्टी गाउँपालिका
    4. लक्ष्मीपुर पतारी गाउँपालिका
    5. सुखीपुर नगरपालिका
    6. भगवानपुर गाउँपालिका

    बाराः

    1. कलैया उपमहानगरपालिका

    धनुषाः

    1. कमला नगरपालिका
    2. क्षिरेश्वरनाथ नगरपालिका
    3. हंसपुर नगरपालिका
    4. जनकनन्दनी गाउँपालिका

    सप्तरीः

    1. बोदेबरसाइन नगरपालिका
    2. हनुमाननगर कंकालिनी नगरपालिका
    3. महादेवा गाउँपालिका

    पर्साः

    1. पोखरीया नगरपालिका
    2. जगरनाथपुर गाउँपालिका

    माओवादी केन्द्र १४ स्थानमा अगाडि छ।

    सिरहाः

    1. मिर्चैया नगरपालिका
    2. गोलबजार  नगरपालिका

    धनगढीः

    1. धनगढी नगरपालिका
    2. अर्नमा गाउँपालिका

    रौतहटः

    1. मौलापुर गाउँपालिका
    2. वृन्दावन गाउँपालिका
    3. बौद्धिमाई गाउँपालिका
    4. फतुवाबिजयपुर नगरपालिका

    धनुषाः

    1. सवैला नगरपालिका
    2. धुनषाधाम नगरपालिका

    सर्लाहीः

    1. बाग्मती नगरपालिका
    2. चक्रघट्टा गाउँपालिका

    पर्साः

    1. ठोरी गाउँपालिका
    2. छिपहरामाई गाउँपालिका

     राजपा नेपाल ११ स्थानीय तहमा अग्रस्थानमा छ।

    पर्साः

    1. वीरगन्ज महानगरपालिका

    धनुषाः

    1. जनकपुर उपमहानगरपालिका

    सप्तरीः

    1. रुपनी गाउँपालिका
    2. हनुमाननगर नगरपालिका
    3. तिलाठी कोइलाडी गाउँपालिका

    बाराः

    1. पचरौता नगरपालिका
    2. सिम्रौनगढ नगरपालिका
    3. परवानीपुर गाउँपालिका

    महोत्तरीः

    1. मनरा नगरपालिका

    रौतहटः

    1. गुजरा नगरपालिका

    सर्लाहीः

    1. ब्रह्मपुरी नगरपालिका

    त्यस्तै फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ। 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij