आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनकपुरमा ५८०० मतले कांग्रेसलाई उछिन्दै राजपा पहिलो

  • प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४



  • धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवार लालकिशोर साह आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा ५८०० मतले अगाडि छन्।

    शुक्रबार बिहानसम्म गणना भएको मतमध्ये लालकिशोरले ८७१७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज साहले २९१७ मत पाएका छन्।

    नेकपा एमालेका मेयर उम्मेदवार लक्ष्मीनारायण भगतले ८९९ मत पाएका छन्।

    उपमेयरमा पनि राजपाकै उम्मेदवारको फराकिलो अग्रता छ। राजपा उम्मेदवार रिताकुमारी मिश्रले ६१९० मत ल्याउँदा कांग्रेस उम्मेदवार निलमदेवी कर्णले २६४५ मत पाएकी छन्। मतगणना जारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij