धनुषाको मिथिला विहारी नगरपालिका प्रमुखमा एमालेले जीत हासिल गरेको छ ।
एमालेका उम्मेदवार अनिल यादवले ३२४२ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा अनिता साह ३१४७ मत ल्याएर विजयी भएकी हुन् ।
प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४

एमालेका उम्मेदवार अनिल यादवले ३२४२ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा अनिता साह ३१४७ मत ल्याएर विजयी भएकी हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij