आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्लाहीको चक्रघट्टामा माओवादीकेन्द्रका विक्रम यादवको बिजए

  • प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४



  • सर्लाहीको चक्रघट्टा गाउँपालिकामा माओवादीकेन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ।

    राजपाका अध्यक्ष उम्मेदवार विष्णुकुमार यादवलाई हराउँदै माओवादीकेन्द्रका विक्रम यादवले जितेका छन्।

    उनले ३ हजार २ सय १६ मत ल्याएको निर्वाचन अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए।

    विष्णुकुमारले ३ हजार १ सय ४८ मत ल्याएका थिए।

    उपाध्यक्षमा माओवादीकेन्द्रकै बसौधा कुमारीले राजपाकी फूलवन्ति कुमारीलाई पराजित गरेकी छन्। बसौधाले ३ हजार ३ सय १० मत ल्याएकी छन् भने फूलवन्तिले ३ हजार ५० मत ल्याएकी छन्।

    चक्रघट्टामा वडाअध्यक्ष कांग्रेसले ४, राजपाले २ र माओवादीकेन्द्रले २ वटा जितेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij