आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसलाई पछि पार्दै बर्दिवासमा माओवादी केन्द्र विजयी

  • प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४



  • महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

    शनिबार दिउँसो सार्वजनिक अन्तिम मतरिणाममा माओवादी केन्द्रका उम्मेदवार विदुर कार्की ९१८७ मत पाएर मेयरमा विजयी भएका हुन्। उपमयेरमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतम ८८३७ मत ल्याएर विजयी भइन्।

    मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रल्हाद क्षेत्रीले ८१७९ मत पाए भने उपमेयरमा कांग्रेसकै तारादेवीले ७०२३ मत ल्याइन्।

    १४ वडा रहेको बर्दिबास नगरका १ देखि ११ वडासम्मको मत गणना हुँदा कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका थिए। १२ नम्बर वडाको मतगणनापछि माओवादी उम्मेदवारले अग्रता लिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij