प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी विजयी भएको छ।
नगरको मेयरमा राजपाका रामशंकर मिश्र ५१८० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमका सुरेश साहले ३३६२ मत पाए।
उपमेयरमा राजपाकी मुन्चुनदेवी ४५६६ मतका साथ विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी अनिता देवी शर्माले २११७ मत पाइन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij