आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वीरगन्ज महानगरमा अब मात्रै २७३८ मत गन्न बाँकी, फोरम जीत नजिक

  • प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४



  • वीरगञ्ज महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।   बुधबार मध्यान्ह १२ बजेको मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवारको अग्रता कायमै रहेको छ ।  वीरगन्ज महानगरमा ८४३१३ मत खसेकोमा फोरमका उम्मेदवार विजयकुमार सरावगीले १८८४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका अजयकुमार द्धिवेदीले १६९३५ मत पाएका छन् ।

    विजयकुमार र  अजयकुमारको मतान्तर १९१३ रहेको छ ।  अहिलेसम्म  ८१५७५ मत गणना भइसकेको अवस्थामा अब मात्र २७३८ मत गन्न बाँकी रहेकाले फोरमका उम्मेदवारको जितको सम्भावना प्रवल बनेको छ ।  अब वडा नम्बर १६ को  जम्मा २७३८ मत गन्न बाँकी रहेको हो ।

    यस्तै उपमेयरमा  भने कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।  कांग्रेसका उममेयर उम्मेदवारको १९३३८ रहेको छ भने फोरमका उम्मेदवारको १८००५ रहेको छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij