आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारको सुपथ मूल्यका पसलमा ५० प्रतिशतले कारोबार बढ्यो

  • प्रकाशित मिति : आइतवार, अशोज १५, २०७४



  • काठमाडौं, असोज १५ । सरकारले संचालन गरेको सुपथ मूल्यका पसलमा कारोबार बढेको छ ।

    अघिल्ला वर्षको तुलनामा सुपथ मूल्यका पसलमा ५० प्रतिशतसम्मले कारोबार बढेको संस्थानहरुले जनाएका छन् ।

    साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी उपत्यकासहित मोफसलमा समेत सुपथ मूल्यका पसल एवं घुम्ती पसल संचालन गर्दै आएका छन् ।

    नेशनल ट्रेडिङमा यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतसम्म कारोबार बढेको कर्मचारी बताउँछन् ।

    यता, उपभोक्ताले सुपथ मूल्यका पसलमा गुणस्तरियताको विश्वासमा सामाग्री खरिद गरेको बताउँछन् । यस्ता पसल बाहै्र महिना संचालन गर्नुपर्ने उपभोक्ताको आग्रह छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij