प्रकाशित मिति : शुक्रबार, कार्तिक ३, २०७४

स्थानीय दिननाथ अधिकारीको घरमा विद्युत् सर्ट भएर गएराति आगो लागेको हो । दुई तले कच्ची घरमा लागेको आगोबाट नगद ६० हजार, ८ तोला सुन, ५० तोला चाँदीसहित घरमा भएका सबै अन्नपात र भाँडाकुँडा जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij