प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०७४
नेपाली कांग्रेसका नेता नरेश शंकर पालिखेले बागी उम्मेद्वारी दिएका छन्। कास्की क्षेत्र नम्बर २ ख बाट उनले प्रदेश सभासद्का लागि उम्मेद्वारी दिएका हुन्।
नेपाली काँग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र रूपमा आफूलाई उम्मेदवार घोषणा गरेका हुन्। नेपाली काँग्रेसले कास्की क्षेत्र नम्बर २ ‘ख’ विन्दु थापालाई आधिकारिक उम्मेद्वार बनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij