आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“माओवादी केन्द्र एमालेमा विलय भयो “- बाबुराम

  • प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४



  • काठमाडौं, मंसिर १३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्राईले वाम गठबन्धनको नाममा माओवादी केन्द्र नेकपा एमालेमा विलय भएको बताएका छन् ।

    बुधबार राजधानीमा सो पार्टीद्वारा आयोजित चुनावीसभामा उनले विगतमा माओवादीले गणतन्त्र, संविधानसभा र संघीयतामा नेपाली कांग्रेस र एमालेलाई तानेर ल्याएको भन्दै माओवादी एमालेमा विलय भएर ती मुद्दा कमजोर गराएको आरोपसमेत लगाए ।

    पुराना दलहरुबाट अब केही हुन नसक्ने भन्दै उनले राष्ट्रपतीय प्रणालीबाटमात्रै देशमा स्थिरता आउने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij