शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेमार र कभानीको गोलमा पिएसजीको अपराजित यात्रा कायमै

  • प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०७४



  • नेइमार र एडिनसन कभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

    घरेलु मैदानमा भएको खेलमा पिएसजीले ट्रोएसलाई २-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो।

    पहिलो हाफमा काभानीले पेनाल्टीमा गोल गर्ने मौका गुमाउँदा गोलरहित बराबरी खेले पिएसजीले नेमार र कभानीले दोस्रो हाफमा गोल गरे।

    गएरातिको जितसँगै लिग लिडर पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। फ्रेन्च लिगमा यस सिजन अपराजित रहने एक मात्र टोली बनेको पिएसजीको १५ खेलबाट ४१ अंक भएको छ।

    समान खेलबाट ३१ अंक जोडेको साविक विजेता मोनाको चौथो स्थानमा झरेको छ।

    यता मेट्जसँग २-१ ले पराजित भएपछि लियोनले दोस्रो स्थानमा उक्लने मौका गुमायो। त्यसैको फाइदा उठाउँदै मार्से लिलेलाई ३-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij