आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“दोस्रो चरण निर्वाचनमा विशेष सुरक्षा सतर्कता “- आयुक्त पौडेल

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०७४



  • पर्वत, मंसिर १५ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनमा विशेष सुरक्षा रणनीति अपनाईएको बताएका छन् ।

    निर्वाचन तयारी अनुगमनका लागि पर्वत पुगेका पौडेलले दोस्रो चरणका ४५ वटै जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कुनै कसर बाँकी नराखिएको बताए ।

    अघिल्लो निर्वाचनमा केही स्थानमा छिटफुट घटना भएको भन्दै उनले २१ गतेको निर्वाचनमा कुनै पनि घटना हुन नदिन आयोग र सिङ्गो सुरक्षा निकाय सजग रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij