आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबैको चासो नयाँ सरकार: कस्तो बन्नेछ निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार ?

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १९, २०७४



  • प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ ।

    मंसिर २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्तर्गत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् ।

    जनप्रतिनिधि चुनिएसंगै  संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ ।  चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ ।

    संङ्घीय संरचनामा पहिलो पटक हुन लागेको निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार गठन तथा कार्य सञ्चालन कसरी अगाडी बढ्छ भन्ने चासोसंगै अनभिज्ञता पनि छ ।
    संवैधानिक प्रावधानअनुसार अव संसद् सदस्य नभएका ब्यक्ति प्रधानमन्त्री पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन मतपरिणाम आईसक्नु पहिलो सर्त हुनेछ, यो खबर आजको गोरखापत्रले लेखेको छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij