आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यमाथि कांग्रेस कार्यकर्ताद्वारा दुर्व्यवहार

  • प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०७४



  • काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली कांग्रेसका कार्यकर्ताबाट दुर्व्यवहार भएको जनाइएको छ ।

    आफ्नो घरनजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला कांग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुर्व्यवहार गरेको प्रमुख शाक्यले राससलाई जानकारी दिए ।

    ‘महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुर्व्यवहार भयो’–उनले भने ।

    प्रहरीले प्रमुख शाक्यमाथि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवासनजिकै रहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij