प्रकाशित मिति : शनिबार, मंसिर २३, २०७४
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।
रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर विजय हासिल गरेका हुन।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरलले ३४ हजार १४ मत ल्याएका छन्।
रिजालको जितसँगै मोरङमा कांग्रेसले विजयी खाता खोलेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij