आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मनाङको समानुपातिकमा कांग्रेस पहिलो पार्टी, एमाले तेस्रो

  • प्रकाशित मिति : शनिबार, मंसिर २३, २०७४



  • मनाङमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

    प्रतिनिधिसभामा पराजित भएको मनाङमा कांग्रेसले १९ सय ४६ मत ल्याएको छ भने प्रदेशतर्फ १९०० प्राप्त गरेको छ। त्यस्तै माओवादीले १४३० मत प्रतिनिधितर्फ प्राप्त गर्दा एमालेले प्रतिनिधिमा ५२३ र प्रदेशमा ५०८ मत ल्याएको छ।

    प्रत्यक्षतर्फ मनाङमा कांग्रेस उम्मेदार टेकबहादुर गुरुङ पराजित भएका थिए। उनलाई एमालेका पाल्देन छेपाङ गुरुङले पराजित गरेका थिए। प्रेदशमा १ सिटमा कांग्रेसले जित हात पारेको थियो भने अर्कोमा दीपक मनाङे विजयी भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij