आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अछाम प्रदेशसभामा माओवादी केन्द्रका रावल विजयी

  • प्रकाशित मिति : आइतवार, मंसिर २४, २०७४



  • अछाम, मंसिर २४ । अछाम जिल्ला क्षेत्र नं २ प्रदेससभा (१) मा बाम गठबन्धन तर्फ नेकपा माओबादी केन्द्रका उम्मेद्वार अक्कल बहादुर रावल १० हजार ९ सय ८१ मत प्राप्त गरी बिजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरत बहादुर बिष्टले ९०४० मत प्राप्त गरि पराजित भएका छन् ।

    नेमकिपाका पदम बहादुर बुढाले ७६ मत प्राप्त गरे भने नेकपा मालेका दीलबहादुर बिष्टले ३४९ मत प्राप्त गरी पराजित भए ।

    जम्मा २१ हजार ५ सय ५ मत खसेको यो क्षेत्रमा १ हजार ५९ मत बदर भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij