युरो र डलर दुवैको विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार १ डलर युरोको सटही दर १ सय २१ रुपैयाँ पुगेको छ भने, डलरको १ सय २ रुपैयाँ कायम भएको छ। हिजो डलर १ सय २ र युरोको नेपाली सटही दर सय २० रुपैयाँ थियो।

प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०७४

नेपाल राष्ट्र बैंकका अनुसार १ डलर युरोको सटही दर १ सय २१ रुपैयाँ पुगेको छ भने, डलरको १ सय २ रुपैयाँ कायम भएको छ। हिजो डलर १ सय २ र युरोको नेपाली सटही दर सय २० रुपैयाँ थियो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij