आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्याङ्जा–१ प्रदेशसभा ‘ख’मा एमालेका गुरुङ विजयी

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०७४



  • स्याङ्जा, मंसिर २६ । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ प्रदेशसभा ‘ख’मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् ।

    नेकपा एमाले जिल्ला अध्यक्ष गुरुङ निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् ।

    गुरुङले २० हजार २४८ र उनका निकटतम् प्रतिद्वन्द्वी कांगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कुल खसेको मतमा ८०८ मत बदर भएको थियो ।

    यसअघि स्याङ्जा–१ प्रदेशसभा ‘क’मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसकेका छन् ।

    स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान र बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij