आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नम्बर पाँचको राजधानीका लागि दाङमा भौतिक पुर्वाधारको खोजी गर्न थालियो

  • प्रकाशित मिति : बिहिबार, पुस ६, २०७४



  • बर्षात ओली,दाङ ।  प्रदेश नम्बर पाँचको राजधानीका लागि दाङमा भौतिक पुर्वाधारको खोजी गर्न थालिएको छ ।

    सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकाम तोक्ने चर्चा चलीरहेको समयमा क्षेत्रीय प्रशासक सुरेश प्रधानको नेतृत्वमा बिहिबार जिल्लामा भौतिक संरचनाको  बारेमा अनुगमन गरएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले जानकारी दिए ।

    अनुगमन टोलीले लमही नगर विकास समिति, भुमिगत जल विकास आयोजनाको कार्यालय तथा कम्लेक्सको संरचनाको अनुगमन गरेको थियो । यस्तै घोराही जिल्ला प्रशासन कार्यालय दाङमा आएर अनुगमन टोलीले जिल्लाका सरोकारवालासंग छलफल गरेको थियो ।

    यस्तै अनुगमन टोलीले बेलझुण्डीमा पनि भौतिक संरचनाका बारेमा छलफल गरेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । केही दिनमा देशका सात वटै प्रदेशको स्थायी मुकाम तोक्ने सरकारले तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij