आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब समायोजन पछिको पार्टी अध्यक्ष मै हुँ – पुष्प कमल दाहाल प्रचण्ड

  • प्रकाशित मिति : सोमवार, पुस २४, २०७४



  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरूसँग आन्तरिक छलफल गरेका छन्।

    आजको छलफलमा प्रचण्डले हिजो ओलीसँग भएको भेटवार्ताबारे बिफ्रिङ् गरेका थिए । उनले एकताको लागि ओलीले आफूलाई अध्यक्ष स्विकार गर्ने हिजोको बैठकमा आन्तरिक सहमति भएको जानकारी गराएका थिए । प्रचन्डले पार्टी बैठक मै भनिदिए , ” एकता पछिको पार्टी अध्यक्ष म नै हो ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij