आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेशमा आधा मन्त्री कटौती

  • प्रकाशित मिति : शुक्रबार, माघ १२, २०७४



  • वाम गठबन्धनले प्रदेशहरूमा संवैधानिक व्यवस्थाभन्दा आधा संख्यामा मात्रै मन्त्रीहरू बनाउने निर्णय गरेको छ। एमाले नेता सुवास नेम्बाङको संयोजकत्वमा गठित कार्यदलको बिहिबार बसेको बैठकले प्रदेशमा कुल सदस्य संख्याको १० प्रतिशत मात्रै मन्त्री बनाउने निर्णय गरेको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    संविधानको धारा १६८ को उपधारा ९ ले भने प्रदेशका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद गठन गर्न पाउने व्यवस्था गरेको छ। सात वटै प्रदेशमा ५५० सदस्य छन्। संविधान अनुसार प्रदेशमा मात्रै ११० जनासम्म मन्त्री बन्ने व्यवस्था छ। ‘हामीले १० प्रतिशत नबढ्ने गरी प्रदेशमा मन्त्री बनाउने सहमति गरेका छौ,’ कार्यदल सदस्य एवम् एमाले नेता सुरेन्द्र पाण्डेले भने,‘राज्यलाई आर्थिक भार नपरोस् भनेर यस्तो सहमति गरेका हौ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij