आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसले टुंग्यायो समानुपातिक ४० सांसद (सूचीसहित)

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • नेपाली कांग्रेसले चालिसै जना समानुपातिक सांसद टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको हो।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर सोमबार (भोलि) निर्वाचन आयोगमा बुझाइने कार्यक्रम छ।

    यी हुन् समानुपातिक सूचीमा परेकाहरू?

    खस/आर्य (पुरुष): बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

    आदिवासी जनजाति: बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा

    दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,

    मधेसी: विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

    थारू : पद्यमनारायण चौधरी

    मुस्लिम : अतहर कमल मुसलमान

    पिछडिएको क्षेत्र : जयपति रोकाय

    महिला (खस/आर्य): सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

    महिला (जनजाति): ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

    महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

    महिला (मधेसी): सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij