बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • विश्वकर्मा मन्दिर नजिकै मंगलबार साँझ ६ बजे बा१८च २२४० नम्बरको कारको ठक्करबाट साइकलयात्री सुन्दर हरैचा नगरपालिका–३ का ४० बर्षीय विष्णु सुब्बाको मृत्यु भएको हो ।

    कारको ठक्करबाट गम्भिर घाइते भई उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा बेलुकी ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा संलग्न कार चालकलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij