आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • संघीय समाजवादी फोरम नेपालको प्रदेश २ का संसदीय दलका नेता राउतलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा राउतले हिजो मात्रै मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

    १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् ।प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

    दुई दलको स्पष्ट बहुमतसहितका दाबी परेपछि प्रदेश प्रमुख कायस्थले राउतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    मुख्यमन्त्री राउतको सपथ भने भोली हुने तय भएको छ । मुख्यमन्त्रीको सपथग्रहण कार्यक्रममा फोरम र राजपाका शीर्ष नेतासमेत सहभागी हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij