आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“सरकारले चाँडै पूर्णता पाउँछ “- प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४



  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चाँडै पूर्णता पाउने बताएका छन्।

    शेर्पा समुदायको चाड ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना दिँदै ओलीले सरकारले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन्।

    प्रधानमन्त्रीले ३ तहको निर्वाचन भएसँगै देशमा संक्रमणकाल सकिएकाले अब सरकारको प्राथमिकता सुखी नेपाली र सम्वृद्ध नेपाल हुने बताएका छन्।

    एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री बनेका हुन्। उनले हिजै दुई जना मन्त्री पनि नियुक्त गरेका छन्।

    प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले पार्टी एकताको प्रक्रिया नटुंगिएको भन्दै हिजो आफ्ना मन्त्री पठाएको छैन।

    संविधान अनुसार केन्द्रीय सरकारमा २५ जना मन्त्री रहने व्यवस्था छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij