बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

‘पुरानो सुट ल्याउनोस्, नयाँ सुट लिएर जानोस्’ !

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४



  • काठमाडौं, फागुन ४ । सुट बैंक एन्ड फेसन डिजाइन प्रालिले ‘पुरानो सुट ल्याउनोस्, नयाँ सुट लिएर जानोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ ।

    शुक्रबार राजधानीको रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गरी उक्त कम्पनीले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो ।

    फेसन डिजाइनिङ क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत् उक्त कम्पनीले ग्राहकको चाहनाबमोजिम पुरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाइनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij