आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजार हिँडेकी महिला खोलामा मृत फेला

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४



  • शनिबार दिउँसो बजार जाने भन्दै हिँडेकी शिनमोरङको पथरी शनिश्चेर नगरपालिका ६ की ५१ वर्षिया सुकमाया लिम्बु मृत अवस्थामा फेला परेकी छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बु शनिबार दिउँसो बजार जाने भन्दै घरबाट हिँडेकी थिइन्। साँझ अबेरसम्म घर नर्फिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

    शनिबारदेखि हराएकी लिम्बु आइतबार बिहान स्थानीय दास खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij