बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अछामको रामारोसन गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४



  • अछाम, फागुन १३ । रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आइतबार ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी छन् ।

    सिलाइकटाइका काममा जाँदा से१त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij