आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०७४



  • धादिङ, फागुन १५ । धादिङ्को बेनीघाट रोराङ गाँउपालिका–३ आनीगाउँमा कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेका छन् ।

    ग१त ११४४ नम्बरको ट्याक्टरमा मेशिन जडान गरि पुरानो कपडा पेलेर कपास बनाउने क्रममा उक्त घटना भएको हो ।

    मेशिन पड्किदा गम्भिर घाईते भएका अन्सारीद्वयलाई उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij