प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०७४
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५७ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३४ डलर हाराहारीमा कारोबार भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij