आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चौथो धनकुटा महोत्सवको तयारी तिब्र, महोत्सवमा हेलिकोप्टर शयर गर्न पाइने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०७४



  • धनकुटा, फागुन १६ । चौथो धनकुटा महोत्सव र प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तिब्र पारिएको छ ।

    धनकुटा, फागुन १६ । चौथो धनकुटा महोत्सव र प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तिब्र पारिएको छ ।

    मेला स्थलमा गेट निर्माण, स्टल निर्माणलगायत अन्य प्रचारप्रसारको कामलाई तिव्रता दिइएको हो ।

    यही फागुन २० गतेदेखि ३० गतेसम्म धनकुटाको टुंडीखेलमा चौथो धनकुटा महोत्सव र प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्न लागिएको हो ।

    महोत्सवमा सहभागी हुनेहरुलाई पर्यटकीय स्थल अवलोकन गराउन हेलिकोप्टरको समेत व्यवस्था गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij