बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ललितपुरको ज्वागलमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८, २०७४



  • ललितपुर, फागुन १८ । ललितपुरको ज्वागलमा आज बिहान ३ बजे मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

    प्रहरीका अनुसार राति बा६४प ५९९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर अग्निसाल बस्ने २१ बर्षीय रुविन सिंह महर्जन र पछाडी सवार काठमाडौं बत्तिसपुतली बस्ने २८ बर्षीय विराट दाहाल घाइते भएका हुन् ।

    घाइते दुवैलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij