बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कर्णाली प्रदेशका सबै प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम सन्चालन

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • सुर्खेत, फागुन १९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुरातन सोच, कार्यशैली र काम गर्ने तौरतरिकाहरु बदल्न आवश्यक रहेको बताएका छन् ।

    वीरेन्द्रनगरमा सडक सुरक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

    कर्णाली प्रदेशमा शनिकबारदेखि प्रदेशका १० ओटै जिल्लाका २१५ प्रहरी इकाइमा सडक सुरक्षा कार्यक्रम पनि सन्चालन गरिएको छ ।

    कर्णाली प्रदेशमा धेरै मानिसको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक रणबहादुर चन्दले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij