केहि दिन अघि मात्र सामाजिक संजालमा नायिका केकी अधिकारीको ईन्गेजमेन्ट भएको हल्लाहरु आइरहदा आज मात्र अनुप संगै केकिको बिवाहका केहि तस्बिरहरु बाहिरिएका छन् । ढाका टोपी, दौरासुरवाल र दुबोको मालामा सजिएका अनुप संगै बेहुली पहिरनमा रातो सिन्दुर र मंगलसुत्रमा देखिएकी केकी खुसि देखिन्छिन । 