बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिमरामा खाद्य मेला सुरु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४



  • बारा, फागुन २४ । ‘परम्परागत् पोषिला एवं स्थानीय खाद्यपदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौ’ भन्ने नाराका साथ बिहीबारदेखि बाराको सिमरामा तीनदिने खाद्य मेला सुरु भएको छ ।

    क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना तथा जीतपुर–सिमरा उपमहानगरपालिका र होटल व्यवसायी संघ बाराको समन्वयमा मेला सुरु भएको हो ।

    कम प्रचलनमा रहेका खाद्यपदार्थहरु मेलामा राखिएको छ ।

    विभिन्न जिल्ला र स्थानीयहरुको गरी ४१ ओटा स्टलहरु रहेको मेलामा १ करोड रुपैयाँ बढीको व्यापार हुने अनुमान आयोजकको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij