प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४

उक्त कार्यक्रम पुनः दाङ जिल्लाका ९२५ स्वास्थ स्वमसेबिकाहरुका लागि संचालन गर्ने क्रम निरन्तर छ ।

सोही कार्यक्रम अन्तरगत कडा सिघ्र कुपोषण भएका बच्चाहरुकालागि उपचार गर्न १० वटा स्थानीय तह अन्तर्गत १२ वटा स्वास्थ संस्थाहरुमा बहिरंग उपचार केन्द्र स्थापना गर्ने योजना भयको छ । आवस्यक सामाग्रीहरु तयार पारिएको उपचारात्मक खाना (RUTF ) ,तौल गर्ने मेसिन ,उचाई मापन बोर्ड muac tepe र आबस्यक रेकर्डिङ रिपोर्टिङ सामाग्रीहरु छनौट भएका १२ वटै स्वास्थ्य संस्थाहरुमा जिल्ला जनस्वास्थ्य र जिल्ला सु- आहारा कार्यालयबाट हस्तान्तरण भएको जिल्ला सु- आहाराका कार्यालयका संयोजक सुरज कुमार शर्माले जलजला खबरसंग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij