प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४




यद्को मुल उदेश्य दोलखा भन्दा काठमाडौमा भएका राम्रा कलात्मक र फरक गतिविधि दोलखामा देखाएर त्यहाँको जनमानसमा शैक्षिक गुणस्तर बढाउने उदेश्यले यो महोत्सव गर्न लागिएको हो । 
सरकारी विद्यालय र निजि विद्यालयमा एकरुपता ल्याउने उदेश्यले आउदो शैक्षिक सत्रदेखि शिक्षक र विद्यार्थी दुबैको युनिफममा एक रुपता आउने छ ।


निजि विद्यालय जस्तै सरकरी विद्यालयमा पनि शिशु कक्षा,बाल कक्षा र एक कक्षा बनाइने मेयर केसिले बताए ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij