आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनसरीमा ६२ घर जले

  • प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४



  • सुनसरीको कोशी गाँउपालीका २ स्थित एक बस्तीमा शनिबार बेलुका आगलागी भएको छ।

    आगलागीबाट ६२ घर जलेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

    बिजुलीको तार सट भएर स्थानीय पूर्ण चौधरीको घरबाट सुरू भएको आगो गाउँमा फैलिएको थियो। स्थानीयबासी र दमकलको सहयोगमा राति १० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

    आगलागीको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij