बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • आज  मिति २०७४/१२/०५ गते सोमवार चैत्र शुक्ल पक्ष द्वितीया तिथि साँझ १८ : ०७ बजे सम्म । आजको नक्षत्र रेवती साँझ २० : ३२ बजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,                        ९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । अध्ययनमा रुचि घट्ने छ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)         आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । मीष्ठान्न भोजन तथा धनलाभहुने दिन रहेको छ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । आज तपाइका लागि सहयोगी हातहरु प्रशस्त भेटिने छन् ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
    परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । आज रमाइलो यात्रा हुने दिन रहेकोछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । उत्तम वस्त्र प्राप्त हुनेछ ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । अध्ययनमा रुचि घट्ने छ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रहरुबाट सहयोग मिल्नेछ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । खानपानमा ख्याल गर्न आवश्यक छ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)        धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । वरिवारबाट पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    मनमा असन्तोष बढनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । घाँटिमा समस्या आउन सक्नेछ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेकोछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij