आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजधानीको बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, चैत्र ८, २०७४



  • काठमाडौं, चैत ८ । काठमाडौंको बालाजु चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति सवा १२ बजे बा७९प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, बेलकोट नगरपालिका–३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको हो ।

    मोटरसाइकलमा पछाडि सवार कलंकी बस्ने नुवाकोट बेलकोटगढी–५ का नवराज मुडभरी घाइते भएका छन् । उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij