बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

काठमाडौं विश्वकै उत्कृष्ट २३ औं गन्तव्य

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • An alluring view of the Kathmandu Valley, illuminated in the Dipawali lights, in the evening of Laxmi Puja, from Swayambhunath, on Sunday, October 30, 2016. Photo: RSS

    संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ले यो वर्ष सन् २०१८ का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ ।

    त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्य सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

    विश्वका उत्कृष्ट २५ को यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो ।

    पहिलो स्थानमा भने इन्डोनेसियाको बाली सहर परेको छ। दोस्रोमा बेलायतको लन्डन सहर छ ।

    काठमाडौं फ्रेन्च पोलिनेसिया रहेको बोराबोर आइसल्याण्ड र पेरुको क्युस्को सहरलाई उत्कृष्ट गन्तव्यको सूचीलाई पछाडि पारेको छ।

    ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका २५ गन्तव्य सूची सार्वजनिक गरेको हो ।

    यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij