आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४७ साल यताको इतिहासमा देशकाे प्रधानमन्त्री भन्न लायक केपी ओली …

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनद्वारा सार्वजनिक निर्वाचन प्रतिबेदन प्रति कडा टिप्पणी गरेपछी विश्लेषकहरुले त्यसलाई सकारात्मक र दृढ प्रधानमन्त्री को रुपमा अर्थाएका छन् ।

    अनेक बहानामा नेपालको सार्वभौमसत्ता नेपालको स्वतन्त्रता जस्ता अन्तारिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको इयु प्रति प्रधानमन्त्री ओलीले नेपाल सार्वभौम मुलुक भएको हेक्का राख्न इयुलाई  चेतावनी  दिएका थिए ।

    ओलीको यहि अभिव्यक्तिको तारिफ गर्दै राजनैतिक विश्लेषक भरत दाहालले  “०४७ साल यताकाे इतिहासमा “देशकाे प्रधानमन्त्रिकाे” भन्न लायक अभिव्यक्ति भन्दै प्रशंशा गरेका छन् ।

    ओलीको अभिव्यक्ति लाई साथ दिदै दाहाल अगाडी  लेख्छन  सारा देश साथमा छ मसंग विचार मिल्दैन तर पनि देशका लागि साथमा छुँ। साम्राज्यवादीहरूमाथि कठाेर व्यवहार नगर्दासम्म देश उँभाे लाग्दैन  नेपालकाे परराष्ट्र नीतिमा मित्र शक्ति, ब्यापारिक साझेदार शक्ति र दुष्ट शक्तिहरूकाे वर्गिकरण गर्न अावश्यक छ, समदुरीकाे नीति घातक छ कर्मचारी र दलका मानिसहरू एनजिअाेसंग जाेडिने नीति खारेज गर, विदेशी लगानीका क्षेत्रहरू परिभाषित गर र छाडा दूताबास बन्द गर्न सुझाव दिएका छन् ।

    दाहालले आफै इयुलाई चेतवानी दिदै लेखेका छन् दिसा  गरेपछि हात धुने हजाराैं बर्षदेखिकाे संष्कार भएकाे देशमा अहिले पनि दिशा नधुने यूराेपीयनहरूबाट “दिशा गरेपछि हात धुनुपर्छ” भन्ने विज्ञापन गर्न पैसा ल्याउने द्रब्य पिचाशहरू निस्केपछि हेप्दैनन् त ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij