आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीले बोलाए काठमाडौंस्थित विदेशी कुटनीतिज्ञ

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०७४



  • प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी कुटनीतिज्ञसँग मंगलबार छलफल गर्ने भएका छन्।

    कुटनीतिज्ञहरूलाई नयाँ सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन अपरान्ह १२ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

    छलफलको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो।

    ‘नयाँ सरकारका नीति र प्राथमिकताबारे कुरा हुन्छ,’ प्रेस संयोजक अधिकारीले भने, ‘कुटनीतिज्ञहरुले आफूखुसी प्रदेशमा गरेका भेटघाटलगायत विषयमा पनि छलफल हुन्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij