बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रहिनन् कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४



  • चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको गए राति साढे १० बजे निधन भएको कलाकार किरण केसीले सेतोपाटीलाई जानकारी दिए।

    क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij