प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४
काठमाडौं, चैत २० । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ ।

उनकी पत्नी यशोदा श्रेष्ठको सोमबार राति निधन भएको हो । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् ।
यशोदाको उपचारको क्रममा हिरिसिद्धिस्थित क्यान्सर अस्पतालनमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मंगलबार पशुपति आर्यघाटमा यशोदाको पार्थिव शरीर अ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij